काठमाडौं । जनता समाजवादी पार्टीविभाजनकाे संघारमा पुगेकाे छ। सात सांसदसहित जसपा अलग हुने निर्णय गरेकाे जसपाका एक सांसदले नयाँ पत्रिकालाई जानकारी दिए। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनकाे निर्णय भएकाे हाे।

सांसद प्रदीप यादव, अशाेक राई, सुशीला श्रेष्ठ, वीरेन्द्र महताे, नवलकिशाेर साह सुडी, नवनियुक्त समानुपातिक सांसद हसिना खानलगायत सातजनाले अलग हुने निर्णय गरेकाे ती सांसदले बताए।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com