काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको हो ।
उनले अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार
प्रतिक्रिया