काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै गरिएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ, गोलि लागेर ३ प्रदर्शनकारी घाइते भएका छन्। भने प्रहरीको लाठीचार्ज बाट दर्जनौं प्रदर्शनजारी घाइते भएका छन्।

 

यता, सुरक्षाकर्मीहरु पनि घाइते भएका छन्। आन्दोलनक्रममा प्रदर्शनकारीहरू आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले तिनकुने-कोटेश्वरमा बल प्रयोग गरेको थियो।

प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com