काठमाडौं । कोटेश्वर भाटभटेनीमा प्रदर्शनकारीहरुले लुटपाट गरेका छन्।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोड सहित लुटपाट गरेका हुन्।
यसअघि, सोही समूहले तीनकुने नजिकै आलोकनगरस्थित नेकपा ९एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेको थियो।
प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार
प्रतिक्रिया