एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षसँगै प्रधानमन्त्री रनिल विक्रमासिंघे पनि कहाँ छन् भनेर सोमबार अबेरसम्म सार्वजनिक भएको छैन । सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री विक्रमासिंघेको वर्तमान अवस्थिति गोप्य राखिएको अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएका छन् । विपक्षी दल तथा कैयौँ ट्रेड युनियनले शनिबार विशाल प्रदर्शन आयोजना गर्ने घोषणामाझ शुक्रबार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।