काठमाडौं -निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दलहरूलाई सचेत गराएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले ति दललाई सचेत गराएको हाे ।आयोगले सचेत गराएका दलहरुमा नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेकपा एकीकृत समाजवादि रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।