विवाह बन्धनमा बाँधिए विप्लव पुत्र प्रकाश, खर्च ३० हजार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र डा. प्रकाश विवाह बन्धनमा बाँधिएका छन् । नेकपा निकट जनस्वास्थ्य संगठनमा आबद्ध डा. प्रकाशले मान्यता सीसँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । मान्यता पनि पेशाले प्रकाशजस्तै चिकित्सक हुन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com