पर्वतमा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–९ स्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक २८ वर्षीय सुजन नेपाली र १४ वर्षीय शिशिर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com