काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घर भत्काइएपछि होल्डिङ सेन्टरमा बस्दै आएका पासवान तनावमा रहेको परिवारको भनाइ छ। परिवारले मृत्युको निष्पक्ष छानबिन र विस्थापित परिवारको उचित व्यवस्थापनको माग गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।