भर्‍याङबाट लडेर धनकुटामा एक महिलाको मृत्यु

काठमाडौं । घरको भर्‍याङबाट लडेर धनकुटामा एकजना महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ७ समावेशी टोल कि ६१ बर्सिया वर्तकुमारी राइको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ । राई सोमबार साझ आफ्नै घरको भर्‍याङबाट लडेर अचेत भएकी थिइन ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com