काठमाडौं। प्रहरीले देशका विभिन्न जिल्लाबाट गरिएको विशेष कारबाहीमा लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो तथा ठूलो मात्रामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँ क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने १२ ग्राम ६४० मिलिग्राम पदार्थसहित
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।