तेह्रथुम। तेह्रथुममा अनुमति बिना यार्सागुम्बा संकलन गरेको आरोप मा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा संकलन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा संखुवासभा मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।