मुख्यसचिव बन्ने दौडमा प्रधानमन्त्रीलाई सिधै एसएमएस गरेपछि सचिव कृष्णहरि पुष्कर नियन्त्रणमा, सोधपुछपछि रिहा

काठमाडौं। प्रहरीले नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर लाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ । आफूलाई मुख्यसचिव बनाउन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै एसएमएस पठाएपछि ‘चेन अफ कमाण्ड’ मिचेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई बिहीबार साँझ कपनस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com