काठमाडौं। सरकारले एआइ फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने भएको छ । अर्थमन्त्री स्वणिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने बताएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।