झापा। नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर ५ की उम्मेदवार मन्धरा चिमरियाले स्थानीय जनतासँग निरन्तर सम्पर्कमा रहेर काम गरेको भन्दै आफू विजयी हुने दाबी गरेकी छन्। सञ्चारकर्मीसँग कुरा गर्दै चिमरियाले आफू सोही क्षेत्रकी स्थानीय बासिन्दा भएको उल्लेख गर्दै वर्षौंदेखि समाजसेवा र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।