काठमाडौं। प्रतिनिधिसभाले तीनवटा महत्वपूर्ण अध्यादेश सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले प्रस्ताव पेस गरेका तीन अध्यादेशमध्ये मतदाता नामावली पहिलो संशोधन अध्यादेश–२०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश स्वीकृत भएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।