काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी विद्रोह नेपाली माटोको अर्ग्यानिक आन्दोलन नभएको दाबी गरेका छन् । स्वर्गीय कमल कोइरालाको प्रथम स्मृति कार्यक्रममा बोल्दै डा. कोइरालाले उक्त घटनालाई आन्दोलन वा विद्रोह नभई बाह्य शक्तिको खेल भएको बताए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।