काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उल्लंघन भएको भन्दै विभिन्न उम्मेदवार, सार्वजनिक पदाधिकारी र संघ संस्थालाई स्पष्टीकरण सोधेको छ। नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओको आधारमा तीन दिनभित्र जबाफ दिन आयोगले निर्देशन दिएको छ। भिडिओमा बस्नेत बाजा बजाउने मानिसको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।