पशुपति मन्दिर क्षेत्रबाट १५५ जना पक्राउ

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा आइतबार प्रहरीले १५५ जनालाई नियन्त्रणमा लिएको छ। महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। पक्राउ परेकामा सिक्री लुट, चोरी र लागुऔषध (गाँजा)को कारोबारमा संलग्न व्यक्तिहरू रहेका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com