बालेनले भने- सुविधासहित खुल्लामञ्च सधैंका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले ऐतिहासिक खुल्लामञ्चलाई अतिक्रमणमुक्त गरी हरियाली र आधुनिक सुविधासहित स्थायी रूपमा आम नागरिकका लागि खुला गरिएको घोषणा गरेका छन्। साहले बिहीबार सामाजिक सञ्जालमार्फत लामो समयदेखि विभिन्न प्रयोजनमा अतिक्रमणमा परेको खुल्लामञ्चलाई पुनः सार्वजनिक स्थलको रूपमा पुनर्स्थापना गरिएको जानकारी दिएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com