काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भई देशप्रतिको जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीले २०८४ सालमा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्नुपर्ने बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।