इन्द्रजात्राको रथयात्रा हेर्न पत्नीसहित पुगे राष्ट्रपति पौडेल, बालेनले गरे स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पत्नीसहित शनिबार राजधानीमा सुरु भएको इन्द्रजात्राको रथयात्रा अवलोकन गर्न उपस्थित भए। उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वागत गरे। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै मनाइने इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजोत्थानसँगै सुरु हुन्छ। धार्मिक विधिअनुसार लिङ्गो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com