काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन बिहीबार आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त वाणिज्य इजलासले अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशपछि अग्रवाललाई ललितपुरस्थित नक्खु कारागार पठाइएको छ। अग्रवाल शंकर ग्रुपका अध्यक्ष
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।