सत्तापक्षका नेता सिके राउत पुगे प्रचण्डले राखेको सिंहदरबार बैठकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेबाहेकका दलहरूको संयुक्त बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न भयो। बैठकको मूल एजेन्डा ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ मा केन्द्रित थियो, जुन निर्वाचन आयोगले दलहरूलाई सुझावका लागि पठाएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com