काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बोलाइएको बैठक अन्तिम समयमा रोकिएको हो । देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन र रुपन्देही–३ को आगामी उपनिर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरेका थिए । यसका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।