परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी जेठ ३१ गते बेइजिङ जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यीसहित चीन सरकारका उच्च अधिकारीहरूसँग द्विपक्षीय हित,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com