मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १०९ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। चितवनबाट हेटौंडातर्फ ल्याइँदै गरेको पिकअप गाडीमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।