दीपक भट्ट र प्रदीप अधिकारीको कारागार सरुवा

काठमाडौं । व्यवसायी दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट अन्य कारागारमा सरुवा गरिएको छ। कारागार प्रशासन स्रोतका अनुसार भट्टलाई ललितपुरस्थित नख्खु कारागार र अधिकारीलाई काठमाडौंको केन्द्रीय कारागार, सुन्धारामा स्थानान्तरण गरिएको हो। विभागबाट प्राप्त निर्देशनअनुसार शुक्रबार उनीहरूको सरुवा कार्यान्वयन गरिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This