काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ईश्वर पोखरेल समूहद्वारा आयोजित समीक्षा भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचनसम्मका सम्पूर्ण प्रक्रियामा पार्टी संरचनाको चरम दुरुपयोग भएको आरोप लगाए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।