बागबजारमा राजेन्द्र लिङ्देनको ड्राइभरलाई केही युवाद्वारा कुटपिट

काठमाडौँ । राजधानीको रत्नपार्कमा राजसंस्थाको समर्थनमा आयोजना गरिएको आन्दोलन जारी छ। उक्त आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरूको सहभागिता रहेको छ। आन्दोलनका क्रममा बागबजारमा गाडी पार्क गरेर पर्खिरहेका अध्यक्ष लिङ्देनका चालक रामशरण चौलागाईँमाथि केही अज्ञात युवाहरूले आक्रमण गरेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com