काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको भन्दै केही युवाहरूले विरोध प्रकट गरेका छन्। नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका उनीहरूले कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्न नहुने दाबी गर्दै नाराबाजी गरेका हुन्। समाचार संकलनका लागि त्यहाँ उपस्थित भारतीय सञ्चारमाध्यमप्रति समेत युवाहरू
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।