काठमाडौं । हत्या आरोपमा जन्मकैदको सजाय काटिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी सरकारी वकिलले गरेका छन्। जनकपुरस्थित उच्च अदालतको वीरगन्ज इजलासले आलमविरुद्धको फैसला उल्टाउँदै सफाइ दिएको हो। अदालतले आलमका विरुद्धमा पर्याप्त वस्तुनिष्ठ प्रमाण
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।