काठमाडौं । भिजिट भिसा प्रकरण र आगामी बजेटको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दलहरूले बैठक गर्दै गरेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्। प्रधानमन्त्री ओलीले संसद्मा उठेको विषयमा गृहमन्त्री रमेश लेखकलाई जवाफ दिन दिन आग्रह गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।