काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको सचिवालय बैठकले नेता रावललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो। पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टी हित विपरीतका कार्य गरेको भन्दै एमालेले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।