काठमाडौं । स्वास्थ्योपचारका लागि लामो समय विदेशमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्र एकताको विषयले पुनः प्राथमिकता पाएको छ। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई स्वागत गर्न पुगेका कांग्रेस नेता पूर्णबहादुर खड्काले पार्टीलाई पूर्ण रूपमा एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक हुने बताएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।