अध्यक्ष ओलीलाई समवेदना प्रकट गर्न गुन्डु पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोकमा समवेदना प्रकट गरेका छन्। राष्ट्रपतिले दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरे। मंगलबार राष्ट्रपति पौडेल गुन्डु पुगेका थिए र मोहनप्रसाद ओलीको निधनमा सम्मान प्रकट गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com