बैङ्किङ कसुरका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

काठमाडौं।  बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे निवासी ४० वर्षीय रामबहादुर थापालाई सिमराबाट काठमाडौं आउने क्रममा विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। थापा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com