ह्यात होटल तोडफोड र क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंको बौद्धस्थित ह्यात होटलमा तोडफोड गर्दै होटलभित्र सञ्चालित प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेका कुलध्वज लामा र राकेश लामालाई बौद्ध क्षेत्रबाटै पक्राउ गरेको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com