अमेरिका र इरानबिचको सैन्य द्वन्द्व नयाँ चरणमा : ३५ को मृत्यु, तीन सय बढी घाइते

एजेन्सी अमेरिका र इरानबिचको सैन्य द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ। बिहीबार बिहान अमेरिकाले इरानलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको छ भने इरानले पनि छिमेकी खाडी मुलुकमा रहेका अमेरिकी सम्पत्तिमाथि प्रतिशोधात्मक आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले इरानमाथि आक्रमणको अर्को लहर सुरु भएको बताएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com