कांग्रेस महाधिवेशनमा सहमति नजुटे लोकतान्त्रिक प्रतिस्पर्धा रोज्न केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको बताएका छन्। महाधिवेशनको सन्दर्भमा वक्तव्य जारी गर्दै केसीले सहभागीबीच शतप्रतिशत सहमति र एकताको सम्भावना नरहेको अवस्था आए स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने बताएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com