काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहबीच बिहीबार राति शीतल निवासमा भेटवार्ता भएको छ। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा विकसित पछिल्ला हिंसात्मक घटना तथा समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई अवगत गराएका थिए। राष्ट्रपति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।