बस चेकजाँच गर्दा झोलामा कटुवा पेस्तोलसहित एक युवा पक्राउ

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले शुक्रबार बिहान एक युवालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ निवासी करिब १९ वर्षीय ओम बाबुप्रसाद यादव हुन्। पृथ्वीराजमार्ग अन्तर्गत सवारी साधन चेकजाँचका क्रममा बिहान करिब ३ः१० बजे उनको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com