संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन ललितपुरस्थित च्यासल पुगेका छन्। एमाले संसदीय दलको बैठक केहीबेरमा सुरु हुने तयारी रहेको छ। बैठकका लागि अध्यक्ष ओली पार्टी केन्द्रीय कार्यालय पुगिसकेको जानकारी कार्यालय सचिव डा. भीष्म अधिकारीले दिएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com