काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भइरहँदा अपेक्षा अनुरूप सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले यसपटकको निर्वाचन परिणाम आफ्नो र पार्टीको अपेक्षाभन्दा फरक आएको बताएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।