भक्तपुर। निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नम्बर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्। उनले एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्दै आफ्नी उम्मेदवारी फिर्ता लिएका हुन्। बुधबार आयोजित कार्यक्रममा दाहालले औपचारिक रूपमा एमाले प्रवेश गर्दै बस्नेतको पक्षमा चुनावी अभियानमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।