प्रधानमन्त्री कार्कीको फोटो राखेर बालेनले लेखे- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ” भन्ने सन्देश लेखेका छन्। प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आज प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराएको सन्दर्भमा नेता बालेनले उक्त टिप्पणी गरेका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com