काठमाडौं । सर्लाहीको बलरा–१ मतदान केन्द्र मा झडप भएपछि मतदान रोकिएको छ। यो मतदान केन्द्रमा अमरेश सिंह मतदान गर्ने तय भएका थिए। कांग्रेस र रास्वपा पार्टीका राजनीतिक प्रतिनिधि (पोलिङ एजेन्ट) बीच विवाद भएपछि झडप भएको बुझिएको छ। विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।