प्रधानमन्त्री बालेनले फेरि खिचे अधिकार, गुप्तचर विभाग पुग्यो प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेका छन्। यसअघि गृह मन्त्रालय मातहत रहेको उक्त विभागलाई मन्त्रालयको कार्यविभाजन प्रक्रियाअन्तर्गत प्रधानमन्त्री कार्यालयमा सारिएको हो। यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com