काठमाडौं। प्रमुख प्रतिपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि प्रतिनिधिसभाको बैठक बुधबार तेस्रो पटक बसेर पनि स्थगित भएको छ। केहीबेरअघि बसेको बैठक कार्यसूचीअनुसार छलफलमा प्रवेश नै नगरी स्थगित गरिएको हो। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उठेर प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विरोधमा उत्रिएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।