जापानको पीआर त्यागिसकेको छु, परिवारको नागरिकता नेपाली नै छ : जिज्ञान थापा

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागिसकेको दाबी गरेका छन्। बुधबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले आफूले जापानको पीआर त्यागेको बताएका हुन्। उनको पीआर त्यागेको अवधि र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको व्यवस्थालाई लिएर सांसदहरूले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com